कर्णाली हिमाल खबर प्रा.ली द्धारा संचालित newsredpanda.com प्राविधिक समस्याका कारण बन्द भएकाले हामीले पुन: karnalikhabar.com.np अनलाइन समाचार पोटल सचालनमा ल्याएका छाैं । कर्णाली क्षेत्रका बास्तविक समस्याको उठान गर्ने अभियार्यले यो अनलाइन समाचार पोटल संचालन गरिएको हाे । हामी यस न्युज पोटल मार्फत समाचार, सूचना, बिज्ञापन, मनोरन्जन तथा स्थानीय निकायका हरपलका खबरहरु प्रकाशन गर्ने छौं । बिश्वास छ यहाँहरुको सहयोगमा यो न्युज पोटल अबल र पहरेदारको भुमिका निवाह गर्ने छ ।