Loading

जाजरकोटको मैदेचौरमा राहत वितरण

जाजरकोटको मैदेचौरमा राहत वितरण

कालीकोट–जिल्ला विपद् ब्यवस्थापन समिति जाजरकोट तथा भेरी नगरपालिका संगको समन्वयमा एक्सनएड नेपाल र किर्डाक नेपालले भेरी नगरपालिका १ मैदे चौरमा राहत वितरण गरेको छ । भुकम्प प्रभावितका लागि तत्काल राहत स्वरुप एक्सनएड र किर्डाक नेपालले राहत वितरण गरेको हो । सामाजिक उत्तरदायित्व पुरा गर्न दुबै सस्थाले ५ लाख १२ हजार ६ सय ९६ रुपैया बरावरको राहत सामाग्री वितरण गरेको किर्डाक नेपालका निर्देशक गोविन्द बहादुर शाहीले बताउनु भयो । उहाँका अनुसार भुकम्प पिडितलाई ४ सय ८० मिटर पि फर्म र १ सय ६० बलागकेट वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार