Loading

तिला नदिमा एक जना बेपत्ता

तिला नदिमा एक जना बेपत्ता

कालीकोट- तिलागुफा ९ का २१ वर्षीय अर्जुन उपाध्याय कर्णाली राजमार्ग बाट चिल्खाया जाेड्ने स्थानीय सडक भैंसेगौडा काठेपुलबाट  तर्नेक्रममा सोमबार दिउँसो तिला नदीमा खसेर बेपत्ता भएका छन् । सुर्खेतमा स्नातक तह पढ्दै गरेका उपाध्याय दसैं बिदामा घर जानलाग्दा  भैंसेगौडा पुलबाट खसेर नदीमा बेपत्ता भएका हुन्।  बेपत्ताको खोजी गरे पनि फेला पर्न नसकेको जिल्ला प्रहरी प्रमुख अर्जुन केसीले बताउनु भयाे । भैंसेगौडामा भएकाे पक्की पुल गत वर्ष दसैंको बेला आएको बाढीले बगाएपछि स्थानीयले आवतजावत गर्न काठको पुल बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार