Loading

दैलेखमा आगलागी १२ जना घाइते, चार जनाको अवस्था गम्भिर

दैलेखमा आगलागी १२ जना घाइते, चार जनाको अवस्था गम्भिर

कालीकोट– दैलेखको आठविस नगरपालिका ६ माल्याको वनमा आगलागि हुँदा १२ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय आधारभुत स्वास्थ्य चौकी राकम कर्णाली प्राथमिक उपचार भइरहेको नगर उपप्रमुख कल्पना कुमारी थापा चन्दले बताउनु भयो । घाइते मध्य चार जनाको अवस्था गम्भिर रहेको उहाँले बताउनु भयो । प्रधानमन्त्री रोजगारको काम गर्न जंगलमा गएका उनीहरु आगलागी हुँदा ओडरमा बसेका थिए । आगो को मुस्लो ओडारमै पसेपछि उनीहरु घाइते भएका हुन् । थप उपचारका लागि गृह मन्त्रालय संग हेलिकप्टरको कुरा भइरहेको उपप्रमुख चन्दले बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार