अहिले ५४ हजार १ सय ७६ मत पाउनु भएको छ । यसपालीको उपनिर्वाचनमा मंसिरमा पाएको सर्वाधिक मतको पनि लामिछानेले रेकर्ड ब्रेक गर्नु भएको छ । उपचुनावमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत ल्याउनु भएको छ । यस्तै, एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ ल्याउनु भयो ।