Loading

कर्णाली प्रदेशमा मृगौला प्रत्याराेपन

कर्णाली प्रदेशमा मृगौला प्रत्याराेपन

सुर्खेत-  पहिलो पटक कर्णाली प्रदेशमा मृगौला प्रत्याराेपन गरिएकाे छ। बर्दघाट नगरपालिका–४ नवलपरासीका २२ बर्षिय युवकलाई ४३ वर्षीया आमाले आफ्नो मृर्गौला दिनु भएकाे हाे। सबै कानुनी तथा व्यवस्थापकीय प्रकृया पूरा गरेपछि पहिलो मृर्गौला प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार