Loading

क्यान इन्फोटेक मेला माघ २४ गतेदेखि २८ सम्म काठमाडौमा हुने

क्यान इन्फोटेक मेला माघ २४ गतेदेखि २८ सम्म काठमाडौमा हुने

कालीकोट कम्प्युटर एसोसिएसन नेपाल महासंघ क्यान महासंघ को आयोजनामा आउँदो माघ २४ गतेदेखि २८ औं संस्करणको क्यान इन्फोटेक २०२३ हुने भएको छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी गर्ने उद्देश्यले भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा ६ दिने मेला गर्न लागिएको हो । यसका लागि चाँडै नै प्रायोजक एवं स्टल बुकिङ खुलाउने तयारी भइरहेको महासंघको निर्वतमान अध्यक्ष नवराज कुँवरले बताउनु भयो । उनका अनुसार क्यान इन्फोटेकमा सूचना प्रविधिका विभिन्न वस्तु र सेवाको विशेष ब्रान्डिङ हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार