Loading

तिलागुफाको फोइमहादेव राष्ट्रिय प्रशारण लाइनमा जोडियो

तिलागुफाको फोइमहादेव राष्ट्रिय प्रशारण लाइनमा जोडियो

कालीकोटः – तिलागुफा नगरपालिकाको वडा नं ३ को फोइमहादेव गाउँ राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । गाउँमा बिदुत पुगेपछि स्थानीय नागरिक खुशी भएका छन् । तिलागुफा नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले बिद्युतको स्विच थिचेर उद्घाटन गर्नु भएको छ । गाउँमा बत्ती बलेपछि गाउँ झिलिमीलि भएको छ । नेपाल बिद्युत प्राधिकरण कालीकोट वितरण केन्द्र र तिलागुफा नगरपालिकाको संयुक्त पहलमा कडा मेहनेतका साथ फोइमहादेवका ३ सय ३२ घर धुरीमा लाइन बिस्तार गरिएको छ । नेपाल बिद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख बिमल शाहले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार