Loading

६७ औं प्रहरी दिवस सम्पन्न

६७ औं प्रहरी दिवस सम्पन्न

कालीकाेट-जिल्ला प्रहरी कार्यालय कालीकोटले सोमबार ६७ औं प्रहरी दिवस मनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव उपरिक्षक जयश्वर रिमालको अध्यक्षता प्रमुख जिल्ला अधिकारी रामहरि शर्माको प्रमुख आतिथ्यतामा, सुरक्षा निकायका प्रमुख, अमर प्रहरीका परिवारहरु, पूर्व प्रहरी कर्मचारीहरु, संचारकर्मी, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरुको उपस्थितिमा प्रहरी दिवस मनाइएको प्रहरी निरिक्षक सुवराज बमले बताउनु भयो । प्रहरी दिवसको अवसरमा नेपाल प्रहरीका अमर तथा वीर सपुतहरुको सम्झना र श्रद्वासुमन सहित भावपूर्ण श्रद्दान्जली अर्पण गर्दै प्रहरी दिवस २०७९ सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार