२०८३ भदौ ३१ गते: खाँडाचक्र नगरपालिका
‘आजको खोप, भोलिको सुरक्षित भविष्य’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको यस अभियानमा कक्षा ६ मा अध्ययनरत सम्पूर्ण छात्राहरूलाई निर्धक्क भएर खोप सेवा लिन तथा आफ्ना बालबालिकालाई खोप दिलाउन अभिभावक एवं विद्यालय प्रशासनलाई स्वास्थ्य सेवा कार्यालयले आह्वान गरेको छ।
