Loading

माछा मार्न गएका युवा तिला नदीमा बेपत्ता

माछा मार्न गएका युवा तिला नदीमा बेपत्ता

कालिकाेट- तिलागुफा नगरपालिका ४ राँचुली गाउँका २४ बर्षिया भाेजन बहादुर शाही तिलानदीमा बेपत्ता भएका छन् । शनिबार बिहान माछामार्न भनेर गाउँ नजिकैकाे खिमखानी भन्ने स्थानमा गएका शाही  बेपत्ता भएकाे खबर प्राप्त भएपछि स्थानीय बासिन्दा र नेपाल प्रहरीले खाेजी गरिरहेकाे जिल्ला प्रहरी कार्यालय कालीकाेटका प्रमुख डिएसपी टेक बहादुर रावलले बताउनु भयाे।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार