Loading

वडा अध्यक्षमा शाही निर्वाचित

वडा अध्यक्षमा शाही निर्वाचित

कालीकोट–तिलागुफा नगरपालिका वडा ४ मा भएको वडा अध्यक्ष पदको निर्वाचनमा खड्गराज शाही बिजयी भएका छन् । शाही नेपाल मजदुर किसान पार्टी बाट उम्मेदवार बनेका थिए । शाहीले नेकपा माओबादी केन्द्र की नैशोभा शाहीलाई २८ मतले पछि पार्दै १ सय ४३ मत ल्याएर बिजयी भएका हुन् । ६ सय ९ मतदाता रहेको राँचुलीमा ४ सय ११ सखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार