Loading

गौरापर्व र यसकाे महत्व

गौरापर्व र यसकाे महत्व

काठमाडौं- नेपाल एउटा  बहुजाती देश भएकाले यहाँ प्रत्येक जातजाति र धर्मावलम्बीका आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक  चाड पर्व छन्। त्यस्तै सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्व विशेष महत्वका साथ मनाइन्छ। यस पर्वले भाइचारा र विश्वासको वातावरण सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ नेपालभित्र र काठमाडौँ र अन्य स्थानसँगै भारतको अल्मोडाल क्षेत्रमा गौरा पर्व मनाइने चलन छ महादेवले पार्वतीलाई काली भनी जिस्क्याउने गरेको र पार्वती गौरीघाटमा गई तपस्या गर्न बसेकी हुँदा यो पर्वलाई गौरा पर्व भन्ने चलन रहेको किवदन्ती विवाहित महिलाहरूले आफ्नो पति को सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत लिएर पूजा अर्चना गर्ने चलन रहिआएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार