काटेको बोट पुनः दोस्रो बर्ष धेरै हाँगा सहित पलाउने गर्द छ । नेपाल कागज बनाउन चाहिने अन्य केमिकल कास्टिङ सोडा, ब्रिफ पाउडर र नुरी समेत खरिद गरी ल्याइएको समितिका अध्यक्ष बोगटीले बताउने भयो । उद्योग संचालनमा आए पछि स्थानीय ४ जनाले रोजगारी पाएका छन् । अझै अद्योग संचालनका लागि चाहिने उपकरण अभाव रहेको बोगटीले बताउनु भयो ।