Loading

कर्णाली सरकारको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख सार्वजनिक (पूर्णपाठ)

कर्णाली सरकारको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख सार्वजनिक (पूर्णपाठ)

सुर्खेत—  कर्णाली प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८०र०८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रदेशसभा बैठकमा शुक्रबार उक्त बजेट सार्वजनिक गर्नु भएको हो । चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगत तर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ । बजेटमा स्थानीय तहको वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा कर्णालीको बजेट ३२ अर्ब ७४ करोड ९ लाखको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार