Loading

कर्णालीकाे बिकासका लागि पत्रकारको अहंम भुमिका छ- उपसभामुख न्यौपाने

कर्णालीकाे बिकासका लागि पत्रकारको अहंम भुमिका छ- उपसभामुख न्यौपाने

कालीकाेट- कर्णाली प्रदेश सरकारका उपसभामुख यसाेदा न्याैपानेले समग्र कर्णालीकाे बिकासका लागि पत्रकारहरूकाे अहंम भुमिका  रहेकाे बताउनु भएकाे छ । गृह जिल्ला कालीकाेट आउनु भएकी उपसभामुख न्याैपानेले भन्नु भयाे पत्रकार र म हामी दुबै स्वतन्त्र छाै, अब हाम्राे काम भनेकाे बिकासमा जाेड दिने हाे। उपसभामुख सफल हुनु नै समग्र कर्णालीकाे बिकास र संबृद्धी हुनु हाे । प्रेसमैत्रि ऐन, नियम र कार्यबिधि बनाउन आफुले खेल्नु पर्ने भुमिकामा कुनै कसुर वाँकि नराख्ने उहाँले बताउनुभयाे ।

पत्रकार महाँसघ कालीकाेटका अध्यक्ष भरतराज बिष्ट, रेडियाे प्रदेश आवाजका अध्यक्ष ,रत्नवहादुर कार्कि, नेपाल समाचार पत्रका प्रतिनिधि कालिवहादुर मल्ल, गाेरखापत्रक्रर्मी प्रेमराज सिम्खडा, राजधानिक्रर्मी बिश्वनाथ सिम्खडा, साैर्यक्रमर्मी हस्तप्रसाद चाैलागाई, सन्चारिका समूह कालिकाेटका अध्यक्ष पबित्रा जैसि लगायतका पत्रकारले प्रेस जगतकाे बिकासका लागि ससदमा महत्वपुर्ण भुमिका खेलिदिन अनुरोध गरेको छन् । जवाफमा उपसभामुख न्याैपानेले खास बिषयकाे उठान पत्रकारवाट हुने भएकाले प्रदेशका जुनसुकै जिल्लामा गएपनि पत्रकारसग अन्तरकिया गर्ने गर्ने न्याैपालेले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार