काठमाडौँ १८ भाद्र । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या १,२५२ पुगेको छ। नेपाल प्रहरीले २०८३ भदौ १८ गते साँझ ५:०० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीका कारण हालसम्म ३४ बालक, ४४ बालिका, २४८ महिला, ४१६ पुरुष र ५१० वटा आंशिक अङ्ग फेला परेको पुष्टि गरेको छ।