Loading

कालीकाेटका सबै मतदान केन्द्रमा शान्तीपुर्ण मतदान हुदै

कालीकाेटका सबै मतदान केन्द्रमा शान्तीपुर्ण मतदान हुदै

कालीकाेट- यहाँका सबै मतदान केन्द्रमा बिहान ७ बजेबाटै मतदान प्रकृया सुरु भएकाे छ । ८४ हजार ६ सय ४६ मतदाता रहेकाे कालीकाेटमा १ मात्र निर्वाचन क्षेत्र छ । प्रतिनिधि सभा सदस्यका लागि कालीकाेटमा १० जनाकाे उम्मेदवारी छ । यहाँ १ सय १७ स्थायी मतदान स्थल र १ अस्थायी गरी कुल १ सय २८ मतदान स्थल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार