Loading

जुम्लामा जीप दुर्घटना, एकको मुत्यु १४ जना घाइते

जुम्लामा जीप दुर्घटना, एकको मुत्यु १४ जना घाइते

कालीकोट– जुम्ला सदरमुकाम खलंगाबाट लासिबजार तर्फ जादै गरेको जीप दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । जीप दुर्घटनामा अन्य १४ जना घाइते भएको छन् । ग १ ज ४०३५ नम्बरको जीप ब्याग गर्ने क्रममा पातारासी ६ कोटभिर भन्ने ठाउँमा सडकबाट अन्दाजी५० मिटर तल तिलानदीमा खसेको थियो । घाइतेहरुको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक यम बहादुर बुढामगरले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार