Loading

पचालझरना नामक स्थानीय पाठ्यक्रम प्रबोधिकरण

पचालझरना नामक स्थानीय पाठ्यक्रम प्रबोधिकरण

कालीकोट– यहाँको पचालझरना गाउँपालिकाले हाम्राे पचालझरना नामक स्थानीय पाठ्यक्रम प्रबोधिकरण गरेको छ । शुक्रबार हाम्रो पचालझरना नामक स्थानीय पाठ्यक्रम प्रबोधिकरण गरिएको गाउँपालिका उपाध्यक्ष अल्कीना बम बविताले बताउनु भयो।

पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीकोे प्रमुखआतित्थ्यतामा स्थानीय पाठ्यक्रम प्रबोधिकरण गरिएको हो ।

गाउँपालिका कार्यालय पणेक्षामा आयोजना गरिएको उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अल्कीना बम बविता, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा अधिकृत, स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, बुद्धिजीवि लगायत अन्य स्थानीयको सहभागीता रहेको थियो । स्थानीय चालचलन, भेषभुषा, रितीरिवाज, स्थानीय बस्तुको खेती जस्ता बिषयहरु समेटेर पुस्तक निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार