Loading

ट्रकको ठक्कर माझीको मृत्यु भएपछि कर्णाली राजमार्ग अवरुद्ध

ट्रकको ठक्कर माझीको मृत्यु भएपछि कर्णाली राजमार्ग अवरुद्ध

कालीकोट– दैलेखको आठबीस नगरपालिका–३ जाक्सीका ४५ वर्षीय तिलबहादुर माझीलाई कालीकोटबाट सुर्खेत तर्फ जाँदै गरेको भे १ ख ३५१८ नम्वरको ट्रकले शुक्रबार राति जाक्सी नजिकै ठक्कर दिदा माझिको घटना स्थलमै मृत्यु भएको छ ।
ट्रक ठक्करबाट माझीको मुल्यु भएपछि ट्रक चाकल घटना स्थल देखि २ किलो मिटर टाढा ट्रक छोडी भागेका थिए । मृतकका माझीका आफन्तले चालकलाई पक्राउ गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति माग राख्दै आफन्तजनले सडक अवरुद्ध गराएका छन् । फरार चाकलको खोजी भइरहेको दैलेख प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा शुक्रबार रातीबाट आएका दुबै तर्फका सवारी तथा मालबहाक सवारीका साधनहरु रोकीएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार