Loading

सेरावाडामा बेलिब्रिज निर्माण हुने

सेरावाडामा बेलिब्रिज निर्माण हुने

कालीकोट– महाबै गाउँपालिका सडक संजालमा जोड्नका लागि सेरावाडामा बेलिब्रिज पुल निर्माण गरिने भएको छ । बेलिब्रिज निर्माणका लागि सबै प्रकृया अघि बडेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिहले बताउनु भयो । कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री तथा माननीय महेन्द्र महादुर शाहीको बिषेश पहलमा बेलिब्रिज निर्माण गर्न लागिएको हो ।

खाँडाचक्र नगरपालिकाको शेरीघाटमा रहेको बेलिब्रिज पुल सेरावाडामा लगेर जडान गरिने भएको छ । सेरावाडामा पुल बनेपछि सदरमुकाम मान्मबाट सहजै गाउँपालिका कार्यालय सम्म पुग्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार