Loading

बेपत्ता १७ जना मध्य एक जनाकाे सव भेटीयाे

बेपत्ता १७ जना मध्य एक जनाकाे सव भेटीयाे

कालीकोटः तिलागुफा ४ राँचुली गाउँबाट मलामी गएका १३ जना मध्य एक जनाको सव भेटीएको छ । असोज २३ गते राँचुली गाउँबाट गएको पहिरोमा परि १३ जना बेपत्ता भएका थिए । बेपत्ता भएका मध्य बर्ष ५५ का धनबहादुर शाहीको सव तिलानदी पारी रुखमा अड्कीएको अवस्थामा भेटीएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी जयश्वर रिमाले बताउनु भयो । बाढी पहिरोमा परि कालिकोटमा ७ जनाको मृत्यु भएको छ भने अझै १६ जना बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार