Loading

फुटबलमार्फत विद्यार्थीमा खेलकुद विकासको पहल

फुटबलमार्फत विद्यार्थीमा खेलकुद विकासको पहल

कालीकोट- अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा सञ्चालित FIFA Football for Schools कार्यक्रम अन्तर्गत श्री पञ्चदेव माध्यमिक विद्यालय, मान्ममा फुटबल हस्तान्तरण गरिएको छ।

कार्यक्रममार्फत विद्यालयलाई खेल सामग्री प्रदान गरिएको हो, जसले विद्यार्थीहरूमा खेलप्रति रुचि बढाउने र शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

विद्यालय स्रोतका अनुसार यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका विद्यालयहरूमा खेलकुद गतिविधि विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार