Loading

नेकपा माओवादी केन्द्रले ताेक्याे- कर्णालीका सबै जिल्लामा इञ्चार्ज

नेकपा माओवादी केन्द्रले ताेक्याे- कर्णालीका सबै जिल्लामा इञ्चार्ज

कालीकाेट- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लामा जिल्ला इञ्चार्ज तोकेको छ । आइतबार माओवादी केन्द्रका महासचिव देव गुरूङले पठाएकाे परिपत्रमा सबै जिल्ला इञ्चार्जकाे नाम उल्लेख गरिएको छ । केन्द्रीय सदस्यलाई कार्य ब्यस्तता  बनाउने योजना अनुसार जिम्मेवारी तोकेको नेताहरूले बताएका छन् ।

कर्णाली प्रदेशका इञ्चार्जहरुमा जीवन बुढा कालीकाेट, झक बहादुर मल्ल सुर्खेत, प्रेम कटुवाल दैलेख, गगनबहादुर खड्का जाजरकोट,  कालि चलाउने डोल्पा, नरेश भण्डारी जुम्ला, मंगल शाही मुगु, छिमि लामा हुम्ला, कृतिबहादुर पुन सल्यान, बसन्त कुमार शर्मालाइ रुकुम पश्चिमकाे जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार