Loading

अवरुद्ध भएकाे कर्णाली राजमार्ग खुल्यो

अवरुद्ध भएकाे कर्णाली राजमार्ग खुल्यो

कालीकोट — पहिरोले अवरुद्ध कर्णाली राजमार्गको कालीकोट–जुम्ला सडक खण्ड संचालनमा आएको छ । अविरल वर्षाले सोमबार बिहानदेखि अवरुद्ध सडक मंगलबार दिउँसोदेखि एकतर्फी रुपले खुलेको प्रहरीले जनाएको छ । कालीकोटको चौखोलामा गएको पहिरोले कालीकोट–जुम्ला खण्ड अवरुद्ध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार