काठमाडाै- राष्ट्रिय परीक्षा बोर्डले २०८० मा लिएको माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा २०८१ असार दोस्रो हप्ता सार्वजनिक भएकाे थियो। परीक्षामा सहभागी कुल परीक्षार्थी मध्ये ४७.८६% मात्र उत्तीर्ण भएका छन्। ५२.१४% विद्यार्थीको नतिजा नन ग्रेड एनजी आएको छ। यस वर्ष परीक्षामा ४ लाख ६४,७८५ जना विद्यार्थी सहभागी भएका थिए। सबैभन्दा बढी अङ्ग्रेजी सामाजिक शिक्षा र अर्थशास्त्र र ऐच्छिक गणितमा एनजी आएको ।