Loading

प्रसुति ब्यथा लागेकी महिलाको उद्दार

प्रसुति ब्यथा लागेकी महिलाको उद्दार

कालीकोट– महाबै गाउँपालिका ३ मा प्रसुति ब्यथा लागेकी सिता शाहीको बिहिबार नेपाली सेनाका हेलिकप्टर मार्फत उद्दार गरिएको छ । शाहीलाई गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह र प्रमुख जिल्ला अधिकारी गणेश बहादुर नेपालीको पहलमा उद्दार गरि प्रदेश अस्पताल सुर्खेत लगिएको वडाअध्यक्ष पदम बहादुर सिंहले बताउनु भयो । जटिल प्रसुति ब्यथा लागेकाले शाहीलाई बिहिबारनै सुर्खेत लगिएको छ । प्रदेश अस्पतालमा सल्यक्रिया गरेर सन्तान निकालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार