सम्माननीय प्रधानमन्त्री बिमान स्थल उद्घाटका लागि कोटवडा आउने भएपछि जिल्ला स्थीत सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, स्थानीय तह प्रमुख प्रतिनिधि, पत्रकार, सामाजिक अगुवा, स्थानीय नागरिक आमन्त्रीत अतिथिहरुलाई स्वागत गर्न बिमान स्थलमा भेला बिहानै देखि भेला भएका छन् ।