Loading

गुणस्तरिय सेवा दिन निर्देशन

गुणस्तरिय सेवा दिन निर्देशन

दैलेख– जिल्ला प्रहरी कार्यालय दैलेखका कार्यालय प्रमुख तथा प्रहरी नायव उपरिक्षक भुवनेश्वर शाहले गुणस्तरिय सेवा प्रवाहमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिनु भएको छ । शुक्रबार इलाका प्रहरी कार्यालय दुल्लुको निरिक्षणकाक्रममा उहाँले यस्तो निर्देशन दिनु भएको हो । आउदा दिनहरुमा हुने थप निरिक्षणका कार्यक्रमहरु प्रभावकारी बनाउन र बिभागिय आदेश निर्देन पुर्णरुपमा पालना गर्न समेत निर्देशन दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार