Loading

मन्त्रिपरिषद् विस्तार: प्रधानमन्त्री बालेनको १५ सदस्यीय ‘ड्रिम टिम’

मन्त्रिपरिषद् विस्तार: प्रधानमन्त्री बालेनको १५ सदस्यीय ‘ड्रिम टिम’

 कालीकाेट- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले १५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री शाह र नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।

विज्ञता र युवा जोशलाई प्राथमिकता दिइएको यस मन्त्रिपरिषद्मा डा. स्वर्णिम वाग्ले अर्थमन्त्री र सुधन गुरुङ गृहमन्त्री बन्नुभएको छ। प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालय आफैँसँग राख्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार