Loading

दिउँसाे ३ बजेसम्म ३९ प्रतिशत मत खस्याे

दिउँसाे ३ बजेसम्म ३९ प्रतिशत मत खस्याे

कालीकोट– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत मतदान शुरू भएकाे ८ घण्टामा ३९ प्रतिशत मतदान भएकाे छ । बिहान ७ बजेदेखि दिउँसाे ३ बजेसम्म ७४ लाख १४ हजार १०१ मत खसेको हो । यसपालिकाे चुनावमा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन् ।

अहिले देशभर उत्साहपूर्ण रूपमा मतदान चलिरहेकाे आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार