Loading

प्रतिनिधि सभा सदस्य निर्वाचन:कालीकाेटमा २५ हजार १ मत खस्यो

प्रतिनिधि सभा सदस्य निर्वाचन:कालीकाेटमा २५ हजार १ मत खस्यो

कालीकाेट-कालीकाेटमा दिउसाे साडे १ बजेसम्म २५ हजार १ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। याे कुल मतदाताकाे २९.५४ प्रतिशत हाे । अहिलेसम्म कालीकाेटका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको जनाइएको छ।

कालीकाेटमा ८४ हजार ६ सय ४६ मतदाता छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालीकाेटमा १० जनाकाे उम्मेदवारी छ ।  जिल्लामा १ सय २७ स्थायी र १ अस्थायी गरी कुल १ सय २८ मतदान केन्द्रमा मतदान भइरहेकाे छ । अस्थायी मतदान केन्द्र रहेकाे कारागारमा २२ जना कैदी बन्दी र अन्य कर्मचारी सहित ३८ जनाले मतदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार