Loading

बैंक खाता खोल्न उम्मेदवारलाई निर्वाचन आयोगको ताकेता

बैंक खाता खोल्न उम्मेदवारलाई निर्वाचन आयोगको ताकेता

काठमाण्डाै- बैंक खाता खोल्ने कामका ढिलाइ नगर्न निर्वाचन आयोगले  सबैदलका उम्मेदवारलाई ताकेता गरेको छ । चुनाव प्रचारप्रसार सम्बन्धी सबै खर्च नयाँ बैक खातामार्फत हुनुपर्ने कानुनी ब्यवस्था रहेकाे आयाेगले प्रष्ट पारेकाे छ ।

यो हप्ता केही दिन सार्वजनिक बिदा परेकाले पर्सि आइतवार, सोमवारसम्ममा धेरैजसो उम्मेदवारले खाता खोलिसक्ने आयाेगकाे अपेक्षा रहेको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताउनुभयाे ।

आयोगका अनुसार अहिलेसम्म ७ दल र ८ सय ६७ जना उम्मेदवारले बैंक खाता खोली सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार